महिला लिग छनोट : ६ दिनपछि प्रतियोगिता संयोजक तोकियो
३ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला लिग छनोट सुरु भएको ६ दिनपछि प्रतियोगिता संयोजक तोकेको छ । एन्फा केन्द्रीय सदस्य रमेश व्यञ्जनकारलाई एन्फा महिला लिग छनोट प्रतियोगिता २०२५ को संयोजक नियुक्त गरिएको एन्फाले मंगलबार जानकारी दिएको हो । गत बिहीबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा महिला लिग छनोट सुरु भएको थियो । तर […]
थप पुरा समाचारको लागि