नेपाल एयरलाइन्सका सवारी चालक ५४ लाख रुपैयाँसहित पक्राउ

नेपाल एयरलाइन्सका सवारी चालक ५४ लाख रुपैयाँसहित पक्राउ

काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका सवारी चालक (ग्राउन्ड इक्युपमेन्ट अपरेटर)लाई प्रहरीले पक्राउ गरेको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित सुनसरी गढी गाउँपालिका–१ घर भई हाल काठमाडौँको वनस्थली बस्ने कमलनारायण

थप पुरा समाचारको लागि
TOP