गाउँ फर्केर खेती गर्नेलाई गण्डकीले अनुदान दिने, हाइड्रोको इजाजत आफैँ बाँड्ने (पूर्णपाठ)
पोखरा ।गण्डकी प्रदेश सरकारले बाँझो जमिनको उपयोग र युवा पलायन रोक्न गाउँ फर्केर खेती गर्नेलाई अनुदान घोषणा गरेको छ । रिटर्न टु भिलेज अभियान मार्फत वैदेशिक रोजगारी वा सहरबाट फर्केका युवालाई कृषि उद्यममा आकर्षित गर्न सहुलियतपूर्ण
थप पुरा समाचारको लागि