अमेरिकामा रहेकी उपसभामुखलाई शेखरको फोन

अमेरिकामा रहेकी उपसभामुखलाई शेखरको फोन

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरसँग कुराकानी गरेका छन् । उपसभामुख रानालाई हटाउने तयारीस्वरुप नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले हस्ताक्षर अभियान चलाइरहेका छन् । यसैबीच, कांग्रेस इतर पक्षको नेतृत्व गरिरहेका डा. कोइरालाले भने हस्ताक्षर गरेका छैनन् । उनले केहीबेरअघि अमेरिकामा उपसभामुख […]

थप पुरा समाचारको लागि
TOP