यी हुन् प्रेस काउन्सिलको अध्यक्ष बन्न इच्छुक ३३ जना (सूचीसहित)
काठमाडौँ । प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको समय सीमाभित्र ३३ जनाको आवेदन परेको हो । मन्त्रालयले २०८३
थप पुरा समाचारको लागि