सबै दलहरूसँग मिलेर काम गर्नुपर्ने अवस्था छ : देउवा

सबै दलहरूसँग मिलेर काम गर्नुपर्ने अवस्था छ : देउवा

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् । अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने भन्दै प्रतिष्पर्धीसँग पनि मिलेर सँगै काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन […]

थप पुरा समाचारको लागि
TOP