शाहरुखले ‘एमसीयू’बाट हलिउडमा डेब्यु गर्न लागेका हुन् ?

शाहरुखले ‘एमसीयू’बाट हलिउडमा डेब्यु गर्न लागेका हुन् ?

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानले ‘मार्वल सिनेम्याटिक युनिभर्स’ (एमसीयू)बाट हलिउडमा डेब्यु गर्ने तयारी गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । यसको लागि उनी मार्वल स्टुडियोसँग निरन्तर छलफलमा रहेको विवरणमा उल्लेख छ । मार्वल स्टुडियोबारे निरन्तर खबर अपडेट गरिरहने ‘मार्वल लिक्स’ नामक एक्स एकाउन्टले शाहरुखको फोटो सेयर गर्दै सम्भावित सहकार्यबारे लेखेपछि चर्चा सुरु भएको छ । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP