झुपडीबाट पक्की घरमा: फेरिँदै लहानको मुसहर बस्ती

झुपडीबाट पक्की घरमा: फेरिँदै लहानको मुसहर बस्ती

सिरहा। सिरहाको लहान नगरपालिका—२२ जहदी गमहरियास्थित मुसहर बस्तीको अचेल रूपरेखा फेरिएको छ । हिजोसम्म च्यातिएका त्रिपाल र जीर्ण फुसका छाप्राहरूले भरिएको यो बस्तीमा अहिले लहरै २४ वटा आधुनिक पक्की घरहरू ठडिएका छन् । लहान नगरपालिका र

थप पुरा समाचारको लागि
TOP