आजको खेल जित्नैपर्छ भनेर मैदान उत्रिएका थियौं : नन्दन

३ भदौ, काठमाडौं । डार्विनमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत होबार्ट हरिकेन्सविरुद्ध ५ विकेट लिँदै शानदार प्रदर्शन गरेका पेस बलर नन्दन यादवले आजको खेल जित्नैपर्छ भन्ने हिसाबले मैदान उत्रिएको बताएका छन् । खेलपछि प्रतिक्रिया दिंदै उनले भने, ‘लगातार तीन खेल हारिसकेपछि यो खेल जित्नैपर्छ भन्ने सोच थियो। ड्रेसिङ रुममै नयाँ ऊर्जा देखाउनुपर्ने भनेर छलफल भएको […]
थप पुरा समाचारको लागि