अन्तरकलेज प्लस टु छात्र बास्केटबल : प्रिमियर सेमिफाइनलमा

अन्तरकलेज प्लस टु छात्र बास्केटबल : प्रिमियर सेमिफाइनलमा

३ भदौ, काठमाडौं । प्रिमियर आईबी कन्टिनम स्कुल ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा प्रिमियरले पुष्पसदनलाई ५०–१५ ले सहजै पराजित गर्‍यो । अपराजित प्रिमियर ५ खेल जित्दै समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । प्रिमियरका अश्विन चालिसेले १३ अंक […]

थप पुरा समाचारको लागि
TOP