अन्तरविद्यालय बास्केटबलमा न्यु जेनिथको विजयी सुरुवात
३ भदौ, काठमाडौं । आयोजक न्यु जेनिथ इङलिस मोडेल स्कुलले तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार विजयी सुरुवात गरेको छ । भुरुङखेलस्थित घरेलु कोर्टमा न्यु जेनिथले एभीएमलाई ४७–३८ ले पराजित गर्यो । न्यु जेनिथका अमित तामाङले २७ अंक जोडे । सिनियर ब्वाइजमै कन्स्टिलेसनले रेडियन्ट पब्लिकलाई ३४–३०, राराहिलले वीरसेबालाई ४०–२०, ज्ञान निकेतनले […]
थप पुरा समाचारको लागि