टप १० ब्रोकरबाट खरिदभन्दा बिक्री बढी, यस्तो छ किनबेच

३ भदौ, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५ अर्ब ६३ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । आजको कारोबार रकममा टप १० ब्रोकरको हिस्सा करिब ३५ प्रतिशत हो । आज टप १० ब्रोकरमार्फत खरिदभन्दा बिक्री बढी भएको छ । मंगलबार टप १० ब्रोकरमार्फत १ अर्ब ८६ करोडको धितोपत्र […]
थप पुरा समाचारको लागि