कार्यसमिति विघटनपछि अघि बढ्यो वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन प्रक्रिया
२० जेठ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि नयाँ निर्वाचन प्रक्रिया अघि बढेको छ । संघको नेतृत्व हस्तान्तरण र नयाँ कार्यसमिति चयनको प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अध्यक्ष भुवनसिंह गुरूङ नेतृत्वको कार्यसमिति विघटन निर्देशन गरेसँगै नयाँ कार्य समितिको निर्वाचन प्रक्रिया अघि बढेको […]
थप पुरा समाचारको लागि