टीआईएमा निजी क्षेत्रबाट यात्रु सहायता कक्ष सञ्चालन

टीआईएमा निजी क्षेत्रबाट यात्रु सहायता कक्ष सञ्चालन

३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को आगमन कक्षमा निजी क्षेत्रको सहकार्यमा पीपीपी मोडलमा यात्रु सहायता कक्ष सञ्चालन भएको छ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले सञ्चालन गरेको यात्रु सहायता कक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरे । विदेशी तथा स्वदेशी यात्रुलाई सहज वातावरण दिने उद्देश्यले सहायता कक्ष सञ्चालनमा ल्याइएको […]

थप पुरा समाचारको लागि
TOP