विराटनगरमा विद्या भण्डारीलाई गुलाफको फूल

एमाले मोरङका उपाध्यक्ष सागर थापाले त स्वागतमा पूर्वराष्ट्रपति भण्डारीलाई गुलाफको फूल नै दिए । स्वागतमा पाएको गुलाफको फूललाई भण्डारीले शिरमा सिउरिइन् । र भनिन्, ‘सागरले माया गरेर दिएको लगाउन पर्यो ।’
थप पुरा समाचारको लागि