सर्वोच्च अदालतले डिम्ब भण्डारणविरुद्ध किन अन्तरिम आदेश दिएको हो ?

३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले महिला तथा बालबालिकाबाट डिम्ब निष्काशन र भण्डारण गर्ने काम रोक लगाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले त्यसरी डिम्ब निष्काशन र भण्डारण गर्ने काम रोक लगानी नियमन र निगरानी बढाउन समेत सरकारका नाममा आदेश दिएको हो । सरकारले निसन्तान उपचार (आईभीएफ) सेवालाई नियमन गर्न […]
थप पुरा समाचारको लागि