तियानजिनमा राष्ट्रपति सीसँग हुने भेटको प्रतिक्षामा छु : मोदी

तियानजिनमा राष्ट्रपति सीसँग हुने भेटको प्रतिक्षामा छु : मोदी

३ भदौ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीनबीचको सम्बन्ध बलियो भए विश्वशान्ति र विकासले बढावा पाउने बताएका छन् । भारतको दुईदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटपछि मोदीले सामाजिक एक्समा आफूले चीन भ्रमणको निमन्त्रण स्वीकारेको समेत उल्लेख गरेका छन् । रुसी तेल खरिद गरेर युद्ध अपराधलाई सघाएको आरोप लगाउँदै  अमेरिकाले भारतमाथि भन्सार […]

थप पुरा समाचारको लागि
TOP