के भए पुटिनले युक्रेनमाथिको आक्रमण रोक्छन् ?

के भए पुटिनले युक्रेनमाथिको आक्रमण रोक्छन् ?

३ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र जेलेन्स्कीबीच अब बैठक सम्भव हुनसक्ने बताएका छन् । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस यात्रा र युरोपेली नेताहरूसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन–जेलेन्स्कीको भेट सम्भव रहेको बताएका हुन् । ट्रम्पले जेलेन्स्कीलाई भेटेपछि फक्स न्यूजसँग भनेका छन्– ‘जेलेन्स्कीले लचिलोपन देखाउपर्छ, र पुटिन पनि त्रिपक्षीय बैठकका […]

थप पुरा समाचारको लागि
TOP