घटेको सेयर बजारमा बढ्यो कारोबार, फाइनान्समा उत्साह

घटेको सेयर बजारमा बढ्यो कारोबार, फाइनान्समा उत्साह

२२ जेठ, काठमाडौं । अघिल्लो दिन १३ अंक घटेको सेयर बजार शुक्रबार फेरि ११.३७ अंक घटेको छ । कारोबार सुरु भएपछि दिनभर कुनै पनि क्षण बजारले वृद्धिको लय समात्न सकेन । ७४ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने ११ को स्थिर रह्यो । कारोबार रकम भने करिब १ अर्ब बढेको छ । अघिल्लो दिन […]

थप पुरा समाचारको लागि
TOP