संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण

संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले सङ्घीय संसद्का जनप्रतिनिधिहरू प्रशिक्षण दिएको छ।  संसद्को काम कारबाही, नियम, कानुन निर्माण लगायत विषयमा जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।  ज्वालाका अनुसार शुक्रबार बिहानदेखि बेलुका ५ बजेसम्म सितापाइलामा राखिएको कार्यक्रममा

थप पुरा समाचारको लागि
TOP