देश दुख्नु पर्दछ….

देश दुख्नु पर्दछ….

देश बनाउन नेपालीहरूमा देश दुख्नु पर्दछ । हरेक नेपालीहरुको मुटुमै देश दुख्नु पर्दछ ।। पहिला हिमालको देश, अनि कसैको भेष । पहिला पहाडको देश, अनि कसैको भेष । पहिला तराईको देश , अनि कसैको भेष । देशै रहेनन् भने कसको के बच्ने हो शेष ।। नेपालीको नशा नशामा देश बग्नु पर्दछ । त्यसैले प्रत्येकको मुटुमै […]

थप पुरा समाचारको लागि
TOP