जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
जनकपुरधाम । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जनकपुरधाम मधेस प्रदेशको राजधानीसमेत हो । प्रदेश राजधानी बनेसँगै यहाँ सरकारी कार्यालय, व्यापारिक गतिविधि, सेवाग्राही र पर्यटकको चाप बढिरहेको छ । सवारी साधनको बढ्दो सङ्ख्याअनुसार पार्किङ व्यवस्थापन हुन
थप पुरा समाचारको लागि