प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभामा आज प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिने

४ भदौ, काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न एक बजे बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘ बालबालिका सम्बन्धी ( पहिलो संशोधन) विधेयक, […]

थप पुरा समाचारको लागि
TOP