रेसिपी : छिटो र मिठो नेपाली ब्रेकफास्ट कसरी बनाउने ?(भिडियो)

रेसिपी : छिटो र मिठो नेपाली ब्रेकफास्ट कसरी बनाउने ?(भिडियो)

बिहानको खाजा (ब्रेकफास्ट) स्वस्थ रहनका लागि अत्यन्तै महत्वपूर्ण छ । किनभने यसले दिनभरका लागि ऊर्जा प्रदान गर्छ, मस्तिष्कको कार्यक्षमता बढाउँछ । मेटाबोलिजम गतिलाई सक्रिय बनाउँछ । छिटो, मिठो र स्वस्थवर्द्धक ब्रेकफास्ट कसरी बनाउने भन्नेबारे पाँच तारे सोल्टी होटेलका एक्जिक्युटिभ सु–सेफ आरबी बुढाथोकीको रेसिपी यस्तो छ सामग्री (१ व्यक्तिका लागि) १. मौसमी फलफूल २. सादा दही […]

थप पुरा समाचारको लागि
TOP