सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
धनगढी । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट ल्याउने समय नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेश सरकार भने सत्ता जोगाउने उपायको खोजीमा छ । मङ्गलबार एकाएक आफ्नै दल नेपाली कांग्रेसका ९ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि
थप पुरा समाचारको लागि