अष्ट्रेलियामा ४६ वर्षपछि ब्युँताइँदै मृत्यु कर

४ भदौ, काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरिएको ‘डेथ ट्याक्स’ पुनः ल्याउने तयारी गरिरहेको छ । अष्ट्रेलियाली विज्ञहरूले यसले देशभित्रको असमानता कम गर्न मद्दत गर्ने बताएका छन् । तर, धेरैले यसको आलोचना पनि गरिरहेका छन्। उनीहरूको भनाइमा यसले व्यवसाय छोडेका वा सानो-ठूलो सम्पत्ति बाँडेका परिवार प्रभावित हुनसक्छन् । मृत्यु कर (डेथ ट्याक्स) भनेको केन्द्रीय […]
थप पुरा समाचारको लागि