लन्डनमा अवार्डसहित किताब जात्रा फेस्टिभल

लन्डनमा अवार्डसहित किताब जात्रा फेस्टिभल

४ भदौ, लन्डन । किताब यात्रा फाउन्डेशनले मंगलबार किताब जात्रा फेस्टिभल गरेको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा अवार्ड वितरण, कविता वाचन, अन्तरक्रिया तथा पुस्तक प्रदर्शनसहित यूकेको दोस्रो संस्करण भएको हो । वि.सं. २०७५ बाट सुरु भएको किताब जात्रा फेस्टिभल भारतमा ४ र नेपालमा ६ पटक भइसकेको छ भने यूके दोस्रो संस्करण भएको […]

थप पुरा समाचारको लागि
TOP