कुन सागसब्जी र फलफूलको मूल्य कति ?

कुन सागसब्जी र फलफूलको मूल्य कति ?

४ भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् । गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५, आलु रातो प्रतिकिलो ५२, आलु रातो (भारतीय) […]

थप पुरा समाचारको लागि
TOP