३१ म्युचुअल फन्डले घोषणा गरे लाभांश, २१ प्रतिशतसम्म प्रतिफल

३१ म्युचुअल फन्डले घोषणा गरे लाभांश, २१ प्रतिशतसम्म प्रतिफल

४ भदौ, काठमाडौं । म्युचुअल फन्डले यतिबेला इकाइधनीलाई लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म ३१ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । हाल अंकित मूल्यकै हाराहारीमा म्युचुअल फन्डका योजना किनेर २१ प्रतिशतसम्म प्रतिफल पाउने अवसर आएको छ । ५ वटा योजनाले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ २, सिद्धार्थ इक्वीटी […]

थप पुरा समाचारको लागि
TOP