ठेकेदारको लापरबाहीले गुल्मीको देउराली–कमेरपानी सडक अलपत्र

४ भदौ, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–७ अन्तर्गत देउराली–कमेरपानी सडक खण्डमा स्तरोन्नति तथा निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासीलाई सास्ती भएको छ । वडाकार्यालयसम्म पुग्ने यो सडक स्थानीय बासिन्दा र यात्रुका लागि मुख्य यातायात मार्ग हो । लामो समयअघि ठेक्का सम्झौता भए पनि ठेकेदार कम्पनीले तोकिएको म्यादमै काम पूरा नगर्दा सडक अलपत्र छ […]
थप पुरा समाचारको लागि