कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संवैधानिक परिषद् विधेयक अगाडि बढाउनेबारे छलफल हुने

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, संवैधानिक परिषद् विधेयक अगाडि बढाउनेबारे छलफल हुने

४ भदौ, काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे नयाँ वानेश्वरस्थित शंकर हलमा बस्ने बैठकमा प्रतिनिधि सभाको क्यालेन्डरको विषयमा छलफल गर्ने कार्यसूची छ । क्यालेन्डरमा संवैधानिक परिषद् सम्बन्धी विधेयक राख्ने कि नराख्ने भन्ने विषयमा छलफल हुनेछ । प्रतिनिधि सभाले १५/१५ दिनको क्यालेन्डर बनाउँदै आएको छ । भदौ […]

थप पुरा समाचारको लागि
TOP