सडक भासिएर अवरुद्ध खिम्ती-मन्थली खण्ड एकतर्फी सञ्चालनमा

सडक भासिएर अवरुद्ध खिम्ती-मन्थली खण्ड एकतर्फी सञ्चालनमा

४ भदौ, काभ्रेपलाञ्चोक । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित हल्देबजार नजिकै करिब २० मिटर सडक भासिएपछि अवरुद्ध भएको मन्थली–खिम्ती सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक भासिएका कारण बुधबार बिहानैदेखि ठुला सावारी साधनहरू रोकिएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टका अनुसार सडक मर्मत भएर एकतर्फी सवारी सञ्चालनमा आएको जानकारी दिए । गतवर्ष […]

थप पुरा समाचारको लागि
TOP