उपसभामुख हटाउन हस्ताक्षर संकलन आज पनि जारी रहने

उपसभामुख हटाउन हस्ताक्षर संकलन आज पनि जारी रहने

४ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी रहने भएको छ । कांग्रेस र एमालेका सांसदहरूले मंगलबार खाली कागजमा हस्ताक्षर संकलन सुरु गरेका थिए । ‘हिजो उपलब्ध भएका माननीयले हस्ताक्षर गर्नुभयो । हिजो उपलब्ध नभएका, राजधानी बाहिर रहेकाहरूले आज पनि हस्ताक्षर गर्नुहुन्छ,’ एमाले संसदीय दलको कार्यलयका एक सदस्यले भने […]

थप पुरा समाचारको लागि
TOP