सुदूरपश्चिममा एमाले संस्थापन बलियो, विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित

सुदूरपश्चिममा एमाले संस्थापन बलियो, विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित

४ भदौ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको विधान संशोधन सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको छ । २ भदौमा धनगढीमा बसेको प्रदेश कमिटीको ८औं पूर्ण बैठकले विधान संशोधन प्रस्ताव सर्वसम्मत रुपले पारित गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले बताइन् । एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेको बैठकमा विधान संशोधन प्रस्तावबारे […]

थप पुरा समाचारको लागि
TOP