थाइल्याण्डकी वारन्या श्रीलाओङले ललितपुर क्विन्सबाटै खेल्ने

थाइल्याण्डकी वारन्या श्रीलाओङले ललितपुर क्विन्सबाटै खेल्ने

४ भदौ, ललितपुर । सात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि)को लागि ललितपुर क्विन्सले थाइल्याण्डकी वारन्या श्रीलाओङलाई निरन्तरता दिने भएको छ । ललितपुरले बुधबार विज्ञप्ती जारी गर्दै वारन्यालाई अनुबन्ध गरेको ललितपुर क्विन्सले जनाएको छ । ललितपुरले पहिलो संस्करणमा टिममा रहेकी वारन्यालाई दोस्रो संस्करणमा पनि निरन्तरता दिएको हो । पहिलो संस्करणमा ललितपुर उपविजेता हुँदा वारन्या टोलीको महत्वपूर्ण […]

थप पुरा समाचारको लागि
TOP