सालाहले जिते पीएफए वर्ष खेलाडीको अवार्ड

४ भदौ, काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सालाहले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् । इजिप्टका फरवार्ड सालाहले तेस्रो पटक यो अवार्ड जितेका हुन् । र उनी यस्तो उपलब्धी हात पार्ने पहिलो खेलाडी समेत बनेका छन् । पहिलो पटक सन् २०१८ मा पीएफए अवार्ड जितेका सालाहले सन् २०२२ मा दोस्रो पटक जितेका […]
थप पुरा समाचारको लागि