कसरी लगाइन्छ कृत्रिम दाँत, कुन कति टिकाउ ?

दाँत खिइने, कीराले खाने, टुक्रिने वा गिजाको समस्या भएमा दाँतको स्वास्थ्य बिग्रन सक्छ । यसले गर्दा दाँत उखेल्नु पर्ने वा कृत्रिम दाँत राख्नु पर्ने अवस्था आउन सक्छ । टुटेको दाँतको समस्या हुन सक्छ । यस्तो अवस्थामा कृत्रिम दाँत राख्ने विकल्प हुन्छ, जसले चपाउने, बोल्ने र मुस्कुराउने कार्यलाई सहज बनाउँछ । कृत्रिम दाँत मुख्य रूपमा दुई […]
थप पुरा समाचारको लागि