चीन र भारतबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने सहमति

चीन र भारतबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने सहमति

४ भदौ, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको छ । नयाँ दिल्लीमा चिनियाँ विदेशमन्त्री यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार यो सहमति भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको उच्च ट्यारिफपछि उत्पन्न परिस्थितिका बीच उच्चस्तरीय भेटमा यो सहमति भएको […]

थप पुरा समाचारको लागि
TOP