जसपा नेपालले भन्यो : अदालतको पूर्ण आदेश नआउँदै अतिरञ्जित गरियो

४ भदौ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल)ले गौर घटनाको मुद्दामा सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ नआउँदै अध्यक्षविरुद्ध अतिरञ्जित गरिएको जनाएको छ । जसपा नेपालका प्रवक्ता मनीषकुमार सुमनले बुधबार विज्ञप्ति निकालेर अदालतको आदेशप्रति पूर्ण सहयोग गर्न अध्यक्ष उपेन्द्र यादव तयार रहेको जनाएका छन् । आदेशको पूर्ण पाठ नआउँदै सञ्चारमाध्यमले मधेश आन्दोलनलाई कमजोर […]
थप पुरा समाचारको लागि