रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा लामिछानेले आफ्नो भारत भ्रमणबारे
थप पुरा समाचारको लागि