१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
आज २०८३ जेठ २५ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा १० सचिवको सरुवा, सुदूरपश्चिम सरकारमा कांग्रेसका मन्त्री फेरिए, प्रदेश र
थप पुरा समाचारको लागि