तीजले अस्ट्रेलिया गुल्जार, नेपाली कलाकारलाई भ्याइनभ्याइ

तीजले अस्ट्रेलिया गुल्जार, नेपाली कलाकारलाई भ्याइनभ्याइ

सिड्नी । जब चाडबाड नजिकिन्छ, तब अष्ट्रेलियामा सांगीतिक कार्यक्रमको आयोजनामा तछाडमछाड चल्छ । नेपालबाट चल्तीका कलाकार ल्याएर दर्शकलाई नचाउन यहाँ आयोजकको होड हुन्छ । यस्तै माहोल अहिले नेपाली समुदायको बाक्लो बसोबास रहेको अस्ट्रेलियाली सहरमा देखिएको छ । विगतका वर्षको तुलनामा अहिले यहाँ चाडपर्व लक्षित सांस्कृतिक कार्यक्रमको आयोजनामा वृद्धि भएको देखिन्छ । कलाकारको लागि यो व्यस्त […]

थप पुरा समाचारको लागि
TOP