सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन बनाउने विषयमा छलफल हुँदैछ : मन्त्री पाण्डे

सौर्य एयरलाइन्स दुर्घटनाबारे न्यायिक छानबिन बनाउने विषयमा छलफल हुँदैछ : मन्त्री पाण्डे

४ भदौ, काठमाडौं । सरकारले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेको छ । बुधबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे अनुसन्धान गर्न न्यायिक छानबिन समिति बनाउने संकेत गरेका हुन् । समितिमा सांसदहरूले राखेका धारणा र समितिको निर्देशनअनुसार न्यायिक […]

थप पुरा समाचारको लागि
TOP