सत्तापक्षमा बस्न नाउपाले दियो संसद् सचिवालयमा निवेदन

सत्तापक्षमा बस्न नाउपाले दियो संसद् सचिवालयमा निवेदन

४ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तापक्ष बस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ । गत २२ असारमा पार्टीका सांसद गंगाराम चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएको थियो । सोही अनुसार नाउपाका सांसदहरू प्रतिपक्षमा बस्दै आएका थिए । त्यसको ४५ दिनपछि हिजो अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने […]

थप पुरा समाचारको लागि
TOP