नेपाल भलिबल संघको १२औं साधारणसभा भदौको अन्तिम साता पोखरामा हुने

४ भदौ, काठमाडौं । नेपाल भलिबल संघको १२औं साधारणसभा भदौ २७ गते पोखरामा हुने भएको छ। संघको ५२औं कार्यसम्पादन समिति बैठकको निर्णयअनुसार साधारणसभा २७ गते विहान ८:३० मा पोखरामा हुने एक सूचनामार्फत जानकारी दिइएको छ । साधारणसभामा केन्द्रिय कार्यसमितिको वार्षिक कार्य प्रगति प्रतिवेदन र आगामी योजना, कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, आ.व. २०८२/०८३ का लागि लेखापरीक्षकको […]
थप पुरा समाचारको लागि