अब जीउको गन्धबाटै पत्ता लाग्नेछ बिमार, कुन रोगमा कस्तो गन्ध हुन्छ ?

शरीरबाट निस्कने गन्ध भन्ने बित्तिकै सरसफाइ वा पसिनासँग मात्रै जोड्छौं हामी । तर, वैज्ञानिकहरुले हालै गरेको एक अनुसन्धानले भने हाम्रो जीउबाट निस्कने गन्धभित्र हाम्रो स्वास्थ्यको रहस्य लुकेको तथ्य पत्ता लगाएको छ । विभिन्न अध्ययनहरुबाट के सावित भएको छ भने शरीरबाट निस्कने गन्धको आधारमा पार्किन्सन, मलेरिया तथा क्यान्सर जस्ता रोगहरुको बारेमा सुराक प्राप्त गर्न सकिन्छ । […]
थप पुरा समाचारको लागि