भाइचुङ भुटिया फिफा विश्वकपको प्रिम्याच र पोस्ट म्याच शोका लागि नेपाल आउने
२६ जेठ, काठमाडौं । दक्षिण एसियाली फुटबलका चर्चित खेलाडी तथा भारतीय फुटबलका पूर्व कप्तान भाइचुङ भुटिया फिफा विश्वकप २०२६ को विशेष प्रिम्याच र पोस्ट म्याच कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका छन् । नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक तथा विशेष प्रसारणकर्ता हिमालय स्पोर्टस्ले भुटियाको सहभागितासहित विश्वकप प्रसारण अभियानलाई थप आकर्षक बनाउने घोषणा गरेको छ […]
थप पुरा समाचारको लागि