उपसभामुखको भ्रमणबारे कांग्रेसको प्रश्न- रातो पासपोर्ट बोकेर यसरी जान मिल्छ ?
४ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे सभामुख देवराज घिमिरेसँग चासो व्यक्त गरेको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवन परिसरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न गरेका हुन् । उनले उपसभामुख रानाको अमेरिका भ्रमण संसद्कै कार्यक्रम हो कि बाहिरको ? भन्दै […]
थप पुरा समाचारको लागि