चीनले अन्तरिक्षमा छायांकन गर्‍यो फिल्म, ८-के रिजोलुसनमा खिचियो

चीनले अन्तरिक्षमा छायांकन गर्‍यो फिल्म, ८-के रिजोलुसनमा खिचियो

काठमाडौं । अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा […]

थप पुरा समाचारको लागि
TOP