प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा झडप, एक घाइते

४ भदौ, काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जको हिरासत कक्षमा झडप भएको छ । झडप हुँदा एक जना घाइते समेत भएका छन् । मंगलबार दिउँसो ४ बजेतिर झडप भएको हो । महाराजगञ्ज बस्ने एक व्यक्तिले शन्ति सुरक्षा पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए । प्रशासनबाट प्रहरी परिसर हुँदै प्रहरी वृत्तमा उक्त निवेदन आएपछि […]
थप पुरा समाचारको लागि